0
0 Comments

Laxman ji and Sonisha ji

नमस्कार !

हजुरलाई एउटा प्रश्न सोध्न खोजेको थिएँ।

मैले काम गर्ने रेस्टुरेन्टमा TFN declaration form भरेर पनि दिएको छु, तर owner भन्छ ” you don’t need to pay tax , we pay it.”  अनि पैसा सबै cash नै दिन्छ। अनि बैंकमा पैसा हाल्दे भन्दा हाल्दिदैँन। “no worries मेरो अकाउन्टेन्टले सबै मिलाउछ” भन्छ।

यसो गर्दा मैले tax मा काम गरेको रेकर्ड देखिन्छ त ATO मा? फुल टाइम 60hr / week पाको भएर छोड्न मन पनि छैन। सबै dish हरु आफुले cooking गर्ने भएर बानी पनि परेको छ , तर TAX को कुराले पछि PR अप्लाइ गर्ने बेला समस्या आउँछ कि जस्तो लाग्छ। बरु राम्रो 3 स्टार होटलमा काम पाको छ बरु थोरै घण्टा भएपनि त्यतै गर्दा राम्रो होला जस्तो लाग्छ। के गर्ने होला? यो जिज्ञासाको उत्तर पाउन पाए एकदमै आभारी हुने थिंए।

Lakshman Basnet Answered question April 19, 2023
Add a Comment